Live on
Your Voice, Your Power
काठमाडौं – एमाले सांसद गोकुल बास्कोटाले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती दिएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बास्कोटाले सरकार कामचलाउ भनेकोप्रति आपत्ति समेत जनाए । ‘सरकार कामचलाउ कसरी हुन्छ ? अहिले गठन भएको जगमा के छ ? समर्थन आफु गर्ने, समर्थन फिर्ता लिन नसक्ने, अर्को सरकार बनाउन…