राजनीति Archives | Page 1601 of 1995 | Khabarhub Khabarhub

नवनियुक्त मन्त्रीको सपथग्रहणलाई मन्त्रीले नै गरे बहिस्कार

विराटनगर – प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरूको सपथग्रहण समारोहलाई आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले बहिस्कार गरेका छन् । शुक्रबार भएको चार मन्त्रीको सपथग्रहण समारोहलाई सरकारकै प्रवाभशाली मन्त्री कार्कीले बहिस्कार गरेका हुन् । आफूले चाहेको व्यक्तिलाई मुख्यमन्त्रीले आर्थिक मामिला तथा आयोजना मन्त्री नबनाएपछि कार्कीले सपथग्रहण समारोह बहिस्कार गरेको बुझिएको छ । भर्खरै माओवादी केन्द्र त्याग गरेर…