Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि बढाउने विषयमा छलफल शुरु गरेको छ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि बढाउने विषयमा कांग्रेसले छलफल गरेको हो । पार्टी कार्यालय सानेपामा पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा धेरै जिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरण नसकिएकाले यसको…