राजनीति Archives | Page 1614 of 1995 | Khabarhub Khabarhub

कांग्रेस, जसपा र माओवादीको सरकार बन्ने निश्चित : गगन थापा

नवलपुर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेस, जसपा र माओवादी केन्द्र मिलेर सरकार बन्ने निश्चित भएको बताएका छन् । फाइन प्रिन्टको घुम्ति साहित्यिक शृंखलामा भाग लिन शनिवार नवलपुर आएका नेता थापाले सिजी उन्नति कल्चरल भिलेजको निरीक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै सरकारको नेतृत्व भने नेपाली कांग्रेसले गर्ने बताएका हुन् । संयुक्त सरकारको प्रधानमन्त्री भने नेपाली कांग्रेसका…