राजनीति Archives | Page 1617 of 1995 | Khabarhub Khabarhub

मुलुक शान्तिपूर्ण र नयाँ युगको उचाईमा प्रवेश : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हिंसाको बाटोमा लागेकालाई शान्तिपूर्ण राजनीतिको मुलधारमा फर्काएकाले नेपाल शान्तिपुर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेको बताएका हुन् । उनले आन्तरिक हिंसा टुंगिएको र विखण्डनवादको पनि अन्त्य भएको…