Live on
Your Voice, Your Power
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) त्यागेपछि सांसद पद खोसिएका मन्त्रीहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साह संविधानको व्यवस्था अनुसार मन्त्री पदबाट स्वतः मुक्त हुनेछन् । माओवादी केन्द्रले संसद सचिवालयमा दर्ता गराएको दल त्यागको सूचना सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार भएको प्रतिनिधिसभा बैठकलाई जानकारी गराएका थिए । यससँगै रायमाझी, भट्ट, चौधरी र साहको प्रतिनिधिसभा…