राजनीति Archives | Page 1633 of 1994 | Khabarhub Khabarhub

कसैले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : मन्त्री श्रेष्ठ

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा राजीनामा नदिने बताएका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को ३३औँ वार्षिकोत्सवका अवसरमा उनले प्रधानमन्त्रीले कसैले माग्दैमा राजीनामा नदिने बताएका हुन् । सत्तारुढ नेकपाका नेता श्रेष्ठले प्रधानमन्त्रीले अविश्वासको प्रस्तावको सामना गरेर अगाडि बढ्ने जनाउँदै संसद् सञ्चालन भएपछि प्रक्रियामा जाने र…