राजनीति Archives | Page 1646 of 1994 | Khabarhub Khabarhub

विदेशमा जनसम्पर्क विस्तार गर्दै कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्न मुलुकहरूमा पार्टीको विधान र नियमावलीअनुसार जनसम्पर्क समिति विस्तार गर्ने भएको छ । कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय केन्द्रीय विभागको आज बसेको बैठकले जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्न मुलुकमा जनसम्पर्क समिति विस्तार गर्दै लैजाने निर्णय गरेको हो । बैठकले म्याद सकिएका जनसम्पर्क समितिलाई…