राजनीति Archives | Page 1648 of 1994 | Khabarhub Khabarhub

समृद्धिको यात्रामा अवरोध आएपछि संसद विघटन : मन्त्री नेम्वाङ

पाँचथर–  भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मुलुकमा राजनीतिक स्थायित्व र समृद्धिको यात्रामा अवरोध आएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिनिधिसभाको पुनर्गठन गर्नुपरेको बताएका छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गमखण्ड कालोपत्रेको आज याङ्वरक गाउँपालिका–१ च्याङ्थापूमा शिलान्यास गर्दै मन्त्री नेम्वाङले संसद् र पार्टी पुनर्गठन गरी समृद्धिको अभियानलाई निरन्तरता दिइने बताए । मन्त्री नेम्वाङले मध्यपहाडी लोकमार्गको ५१…