राजनीति Archives | Page 1676 of 1994 | Khabarhub Khabarhub

ओलीको नीति ‘फाँसिष्ट र सर्वसत्तावादी’ भएको नेता भट्टराईको आरोप (भिडियोसहित)

काठमाडौँ– जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ओलीको नीति हिन्दूवादी, फाँसिष्ट र सर्वसत्तावादी भएको आरोप लगाएका छन् । संविधानभा सदस्य मञ्चद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले ओलीको कदमलाई प्रतिगमनतिरको यात्रा भएको आरोप लगाए । ओली पहिलो संविधानसभाको चुनावमा बडारिएको भन्दै प्रतिशोधपूर्ण व्यवहार देखाइरहेको उनले बताए । भट्टराईले अदातलले पुनःस्थापित गराउने आधार देखेको भन्दै…