राजनीति Archives | Page 168 of 1906 | Khabarhub Khabarhub

महेन्द्र यादवमाथि भएको आक्रमणको भर्त्सना

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का सचिव एवम् सांसद देवेन्द्र पौडेलले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति भर्त्सना गरेका छन्  ।  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले भने, 'आक्रमण गर्ने व्यक्ति कुनै दल विशेषको होइन भन्ने आएको छ, तर पनि उनले त्यहाँ व्यक्त गरेका विचार र नारा सुन्दा  अहिलेको यो प्रणाली, संविधान, कतिपय राज्यका स्थापित मान्यतालाई सिधै…