राजनीति Archives | Page 167 of 1903 | Khabarhub Khabarhub

एमालेमा अब पहिरो जान्छ, जानुपर्छ; विस्फोट र विद्रोह पनि हुन्छ : सम्मानित नेता खनाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र विस्फोट हुने बताएका छन् । बुधबार नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी) को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा एमालेभित्र विस्फोट र विद्रोह हुने दाबी गरेका हुन् । एमालेको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टीभित्रैबाट विद्रोह हुने उनले बताए । जनताको बहुदलीय जनवादबाट…