राजनीति Archives | Page 1698 of 1993 | Khabarhub Khabarhub

‘मेरो राजनीतिक चरित्र हत्या गर्न खोजियो’

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक चरित्र हत्या गर्न खोजिएको बताएका छन् । प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा भावी दिशाका बारेमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्तावका नाममा आफ्नो चरित्र हत्या गर्न 'अभियोगपत्र' पार्टी बैठकमा लगिएको प्रष्ट्याए । सरकारले राम्रो काम गर्दा गर्दै पनि विपक्षी दललाई पनि उछिनेर आफ्नै पार्टीका नेताहरूबाट सरकारलाई…