Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सरकारले अधिनायकवादी चरित्र देखाएको बताएका छन् । आइतबार राति पार्टीको केन्द्रिय कार्यलयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै रविले सरकारले जे पनि गर्न सक्ने भन्दै देशभरका कार्यकर्ता र समर्थकहरूलाई अलर्ट बस्न आह्वान गरेका हुन् । उनले भने, ‘ढुक्क भएर बस्ने अवस्था छैन। मलाई सरकारले जे पनि गर्छ…