राजनीति Archives | Page 1704 of 1993 | Khabarhub Khabarhub

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन ओली सहमत

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मंगलवार जारी गरिएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमति जनाएका छन् । नेकपाका एक स्थायी कमिटी सदस्यले दिएको जानकारी अनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको छलफलपछि ओली अध्यादेश फिर्ता गर्न सहमत भएका हुन् । नेकपा भित्रको विवादका बीच ओलीले मंगलबार…