राजनीति Archives | Page 1705 of 1993 | Khabarhub Khabarhub

अध्यादेशबारे डा. कोइरालाको टिप्पणी : अधिनायकवादको सिढीं

काठमाडौं- सरकारले संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश ल्याएसँगै दलका नेताहरुले आ-आफ्नै टिप्पणी गरिरहेका छन् । अध्यादेश ल्याइएको विषयमा नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले 'अधिनायकवादको सिढीं'को संज्ञा दिएका छन् । डाक्टर कोइरालाले अध्यादेश ल्याइएकोबारे  प्रतिक्रिया दिँदै लेखेका छन्- 'संविधानको मर्म र भावना विपरित ल्याइएको "संवैधानिक परिषद सम्बन्धि अध्यादेश" तुरुन्तै खारेज गरियोस। यो अध्यादेश हामीले भन्दै…