राजनीति Archives | Page 1706 of 1993 | Khabarhub Khabarhub

मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठक बालुवाटारमा जारी

काठमाडौँ- मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी छ । सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक साँझ ५ बजेलाई सारेर प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन् । [caption id="attachment_227705" align="alignnone" width="960"] तस्वीर : प्रधानमन्त्रीको सचिवालय[/caption] सोमबारको नियमित बैठक नबसेकाले आज बैठक सारिएको एक मन्त्रीले जानकारी दिए । तर, पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला अप्ठ्यारोमा…