राजनीति Archives | Page 1713 of 1992 | Khabarhub Khabarhub

नेकपा फुट्नका लागि बनेको पार्टी होइन : मुख्यमन्त्री राई

इलाम- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन् । इलामको सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै पार्टी फुट्न नदिने दृढता पनि व्यक्त गरे । अर्को प्रसङ्गमा मुख्यमन्त्री राईले पछिल्लो तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर…