Live on
Your Voice, Your Power
काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले उनी मंगलबार संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुनुको कारणबारे प्रस्ट्याउँदै प्रेस नोट जारी गरेको छ । मंसिर २८ गते संघीय संसद सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत बिहान ८ः३० बजे संघीय संसद, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक रहेको र त्यसको अध्यक्षता स्वयम् भएको सभामुखले गरेको प्रेस नोटमा जनाइएको छ ।…