Live on
Your Voice, Your Power
काठमाडौं- कर्णाली प्रदेश संसदीय दलमा देखिएको विवाद सुल्झ्याउन बसेको प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बैठक विनानिष्कर्ष टुंगिएको छ । विवाद समाधानका लागि छलफल जारी राख्ने निचोड निकाल्दै बैठक टुङ्गिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । “बैठकमा कुनै निष्कर्ष निस्किएन । छलफललाई निरन्तरता दिने कुरा भएको छ,” सापकोटाले…