राजनीति Archives | Page 1749 of 1992 | Khabarhub Khabarhub

फागुनमा महाधिवेशन हुने अबस्था टर्‍यो : कांग्रेस नेता सिटौला

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी फागुनमा लागि तय भएको महाविधेशन नहुने निश्चित भइसकेको बताएका छन् । बीपीजयन्तीका अवसरमा कांग्रेसले गरेको कार्यक्रममा नेता सिटौलाले आगामी फागुनमा तोकिएको महाविधेशनको कार्यतालिका कोरोनाका कारण प्रभावित भइसकेको भन्दै सदस्यता वितरण प्रभावित भएपनि तोकिएको मितिमा महाविधेशन नहुने स्पष्ट भएको बताए । छिटै केन्द्रीय समितिको बैठक बोलाएर महाविधेशनको…