राजनीति Archives | Page 1754 of 1992 | Khabarhub Khabarhub

स्वास्थ्यकर्मीलाई निरुत्साहित गर्ने घटना दुखद : सभापति देउवा

काठमाडौं- नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको बताएका छन् । उनले आज एक अपिल जारी गर्दै स्वास्थ्यकर्मी र स्थानीय नागरिक बीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि तीनवटै तहका सरकारलाई सजग गराएका छन। सभापति देउवाले कोरोना भाइरस…