राजनीति Archives | Page 1758 of 1992 | Khabarhub Khabarhub

नेकपा महासचिव विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण पुष्टि, पौडेल आइसोलेसनमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक (पीसएओ)मा कोरोना संक्रमण पुष्टि भएको छ । पीएसओमा कोरोना संक्रमण पुष्टि भएपछि महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् । शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्‍टि भएको हो । सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको…