राजनीति Archives | Page 1760 of 1992 | Khabarhub Khabarhub

ओली-दाहाल आज पनि वार्तामा, खनाल र नेम्वाङमा पनि सहभागी  

काठमाडौँ - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानार्थ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच आज पनि वार्ता सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सवा ९ बजेबाट सुरू भएको वार्तामा वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङ पनि सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार…