राजनीति Archives | Page 1771 of 1991 | Khabarhub Khabarhub

ओली-प्रचण्ड २ घण्टा वार्ता, ठोस सहमति भएन

काठमाडौं- पार्टीको आन्तरिक विवाद हल गर्न वार्तामा जुटेका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको वार्ता २ घण्टापछि सकिएको छ । वार्ता २ घण्टा चले पनि ठोस सहमति नभएको बालुवाटार स्रोतले जनाएको छ । नेकपाभित्र जारी विवाद समाधानको प्रयासका लागि दुई अध्यक्षबीच छलफल भएको हो। विवाद समाधानकै लागि स्थायी समिति बैठक असार…