राजनीति Archives | Page 1781 of 1991 | Khabarhub Khabarhub

नागरिकता विधेयकसम्बन्धी पार्टी निर्णयमा नेकपा नेता साहको असन्तुष्टि

काठमाडौं- नागरिकता विधेयकको विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले गरेको निर्णयप्रति नेकपाकै नेता प्रभु साहले असन्तुष्टि जनाएका छन् । शनिबार बसेको नेकपा सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय मधेशी जनताको भावना विपरीत रहेको भन्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले पुनर्विचार गर्न आग्रह गरेका हुन् ।…