Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले विधान मस्यौदा समिति बनाएको छ। निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक बसेको पार्टीका अध्यक्षहरूको बैठकले समिति गठन गरेको हो। पार्टीका नेता निरन्जन थापाको संयोजकत्वमा गठित समितिले १५ दिनभित्र पार्टीको विधान मस्यौदा प्रतिवेदन पेश गर्नेछ। ७ सदस्यीय यो समितिमा भरतजंग उप्रेती, श्यामबहादुर शाही, भक्त्तिप्रसाद सिटौला, वरिष्ठ अधिवक्त्ता राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण…