राजनीति Archives | Page 1783 of 1991 | Khabarhub Khabarhub

स‌ंविधान संशोधनमा अनुपस्थित हुने कस-कसलाई नेकपाले सोध्यो स्पष्टिकरण (पत्रसहित)

काठमाडौं- संविधान संशोधनमा अनुपस्थित हुने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४ सांसदलाई नेकपाले कारवाही प्रक्रिया सुरु गरेको छ । संसदीय दलले चार सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । संविधान संशोधनमा अनुपस्थित हुनेमा हरिबोल गजुरेल, धनबहादुर बुढा, गोपालबहादुर बम र शिवकुमार मण्डललाई स्पष्टिकरण सोधिएको हो । नेपाल सरकारले ७ जेठमा भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा,…