राजनीति Archives | Page 1790 of 1991 | Khabarhub Khabarhub

सगरमाथामा चीनले एकतर्फी सर्भे टोली पठाएकोमा सांसद साहको आपत्ति

काठमाडौं- नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले सगरमाथामा चीनले एकतर्फी सर्भे टोली पठाएकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले नेपाल–चीनबीच सहमति भएर मात्रै सगरमाथामा सर्भे टिम पठाउनुपर्ने भन्दै आपत्ति जनाएका हुन् । ‘२० मे २०२० मा चीनको अफिसियल पेज जिन्ह्वा कल्चर एण्ड ट्राभल्सले माउन्ट एभरेष्ट सगरमाथा चीनियाँ भाषामा माउन्ट चोमालाङमामा सर्भे…