राजनीति Archives | Page 1791 of 1990 | Khabarhub Khabarhub

नेकपाको जारी सचिवालय बैठकमा एमसीसीबारे छलफल हुँदै

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारले ल्याएको बजेट तथा अमेरिकी अनुदान सहयोग एमसीसीका विषयमा पनि छलफल भइरहेको छ । नेकपाले बोलाएको सचिवालयको आकस्मिक बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावललाई पनि बोलाइएको छ । बैठकमा अध्यक्षद्वय…