राजनीति Archives | Page 1800 of 1990 | Khabarhub Khabarhub

लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध संघर्ष गर्ने विप्लव नेकपाको चेतावनी

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएको छ । भारतले नेपाली भूमि हस्तक्षेप गर्दै सडक निर्माण थालेपछि त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने विप्लव नेकपाले चेतावनी दिएको हो । उसले भारतप्रति वर्तमान सरकारको लाचारीपन खुला रूपमा प्रकट भएको समेत आरोप लगाएको छ । लिपुलेक नेपालको…