राजनीति Archives | Page 1802 of 1990 | Khabarhub Khabarhub

विप्लव समूहकी नेतृ बन्धु चन्द १४ महिनापछि रिहा

काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ बन्धु चन्द १४ महिनापछि रिहा भएकी छन् । उनी नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष हुन् । सरकारले नेकपालाई प्रतिबन्ध गर्नु अगावै अछामबाट पक्राउ परेकी नेतृ चन्द जिल्ला अदालत कपिलवस्तुको आदेशमा रिहा भएकी हुन्। नेतृ चन्दलाई यस अगाडि अछाम, बाके, बर्दिया,…