राजनीति Archives | Page 181 of 2053 | Khabarhub Khabarhub

एकीकृत समाजवादीनिकट युवा संघद्वारा मिटरब्याजपीडितको आन्दोलनमा ऐक्यबद्धता

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले मिटरब्याजपीडितको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । युवा संघका संयोजक कृष्ण कुमार विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘युवा संघ नेपाल नेपालीयुवाहरुको साझा र नेतृत्वदायी संगठन हो । यसले स्थापनाकालदेखि नै राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, जनजीविका एवं युवाका हक हित र अधिकारको पक्षमा आवाज उठाउँदै आएको छ ।' विज्ञप्तिमा…