राजनीति Archives | Page 1810 of 1990 | Khabarhub Khabarhub

राहातमा कुहिएको खाद्यान्न बाँडेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर पक्राउ

कैलया– लकडाउन प्रभावितलाई कुहिएको खाद्यान्न राहातमा वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका मेयर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले सोधपुछका लागि कलैयाका मेयर राजेश राय यादवलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले मेयर यादवलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । ‘कुहिएको खाद्यान्न राहातमा वितरण गरेको…