राजनीति Archives | Page 1812 of 1990 | Khabarhub Khabarhub

पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम बिष्फोट गराउने तीन जना पुर्पक्षका लागि थुनामा

भक्तपुर-  पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरमा बम बिष्फोटको आरोपमा पक्राउ परेका तीन जनापुर्पक्षका लागि थुनामा गएका छन् । भक्तपुर जिल्ला अदालतको आदेशले गत चैत्र ६ गते पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार काठमाडाैंपठाईएको हो । बाँस्कोटाको भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली स्थित निर्माणाधिन घरमा फागुन २८ गते बिहान बम…