Live on
Your Voice, Your Power
काठमाडौं- भारतले चीनसँग जोड्ने व्यापार मार्ग नेपाली भुमी लिपुलेक भएर खोलेपछि नेपाली राजनीति तरंगित भएको छ । भारतीय कदमको सडकदेखि सदनसम्म चर्को विरोध भइरहेका बेला सत्तारुढ दलकै नेताहरुबीच कटाक्ष शुरु भएको छ । उनीहरु सामाजिक सञ्जालमा एकअर्काबीच आरोप-प्रत्यारोपमा उत्रिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य डा. भीम रावलले आफ्ना गल्ती छोप्न अरुलाई…