राजनीति Archives | Page 182 of 2054 | Khabarhub Khabarhub

राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै : नेता रायमाझी

काठमाडौं- नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताएका छन् । आइतबार सिंहदरबारमा कांग्रेसका बहालवाला राष्ट्रियसभा सदस्य र नवनिर्वाचित राष्ट्रियसभा सदस्यबीच परिचयात्मक भेटघाट तथा अन्तरक्रियामा रायमाझीले संसदमा लामो समयदेखि कांग्रेसको नेतृत्व नभएको अवस्थामा अब राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताएका हुन् । उनले कांग्रेसको नेतृत्व नहुँदा सूचना लुकाउनेलगायतका काम भएकाले अब…