राजनीति Archives | Page 1820 of 1990 | Khabarhub Khabarhub

कांग्रेसद्वारा पार्टी सदस्यता वितरण र नवीकरण कार्य स्थगित

काठमाडौं– नेपाली कांग्रेसले चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र नविकरण गर्ने काम स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको त्रास बढिरहेका बेला त्यसम्बन्धी सचेतना फैलाउने काम गर्ने भन्दै कांग्रेसले क्रियाशील सदस्यता वितरणको काम चैत मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘प्राणघातक कोरोना…