राजनीति Archives | Page 1823 of 1990 | Khabarhub Khabarhub

प्रदेश नम्बर २ लाई ‘विशेष प्रदेश’ घोषणा गर्न माग गर्दै नेकपा नेता साहको विशेष प्रस्ताव

काठमाडौं– प्रदेश नम्बर दुईलाई विशेष प्रदेश घोषणा गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । संसद सचिवालयमा सत्तारुढ दल नेकपाका प्रदेश नम्बर दुईका अध्यक्षसमेत रहेका सांसद प्रभु साहले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् । उक्त प्रस्तावको समर्थकमा सांसदहरु उमाशंकर अरगरिया र अमरेश कुमार सिंह रहेका छन् । प्रतिनिधिसभा नियमावली २०७५…