राजनीति Archives | Page 1827 of 1990 | Khabarhub Khabarhub

कोरोनाका कारण भ्रमण वर्ष २०२० स्थगित, ‘सगरमाथा संवाद’ पनि नहुने

काठमाडौं- सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव राखेको स्रोतले खबरहबलाई जानकारी दिएको हो । त्यस्तै कोरोनाकै कारण सरकारले पहिलो पटक आयोजना…