राजनीति Archives | Page 1827 of 1990 | Khabarhub Khabarhub

नेकपाले भन्यो- ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने तिरुवा विप्लवका कार्यकर्ता

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी जुम्लाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि भएको निन्दनीय कार्यको भर्त्सना गर्दै संलग्न व्यक्तिलाई कारबाहीको माग गरेको छ । जिल्ला कमिटी जुम्लाले विज्ञप्ति जारी गर्दै काठमाडौंको राष्ट्रियसभागृहमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डमाथि निन्दनीय कार्य गर्ने रतन तिरुवालाई कारबाहीको माग गरेको हो । तिरुवा नेकपाको समर्थक नभइ विप्लव नेकपाको गतिविधिमा संलग्न रहेको…