राजनीति Archives | Page 1831 of 1990 | Khabarhub Khabarhub

जनयुद्धमा ‘प्रचण्ड’ बसेको घर युद्ध पर्यटन क्षेत्र घोषित

रोल्पा– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्दका बेला लामो समय आवासका रुपमा प्रयोग गरेको रोल्पा राङसीस्थित घर र आसपास क्षेत्रलाई समेटेर ‘युद्ध पर्यटन क्षेत्र’ घोषणा गरिएको छ । नेकपा स्थायी समिति सदस्य समेत रहेका ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सोमबार उक्त घर र घर परिसर क्षेत्रलाई ‘युद्ध पर्यटन क्षेत्र’ घोषणा गरेका हुन् ।…