राजनीति Archives | Page 1833 of 1990 | Khabarhub Khabarhub

सञ्चारमन्त्रीलाई १३ किलोको माला लगाएर स्वागत

कञ्चनपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई १३ किलोको माला लगाएर स्वागत गरिएको छ । मन्त्री बाँस्कोटालाई कञ्चनपुरको भीमदत्तनगरमा बुधबारदेखि शुरु भएको १३ औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा १३ किलोको मालाले स्वागत गरिएको हो । बुधबारको कार्यक्रममा मन्त्री बाँस्कोटाको स्वागत गरिएपनि यो तस्वीर भने आज सामाजिक सञ्जालमा छाएको छ…