Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले कोरोनाभाइरसबाट विश्वभर ६५ सय मानिसको मृत्यु भएको गलत तथ्याङ्कको हवला दिँदै नेपाल सरकारको चर्को आलोचना गरेकी छन् । बिहिबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस सचेतक पुष्पा भुषालले संसारभर ६५ सय मानिसको मृत्यु हुँदा पनि नेपालमा सरकारले संक्रमणको जोखिम रोक्न तयारी नै नगरेको भन्दै सरकारको चर्को आलोचना गरेकी हुन् ।…