राजनीति Archives | Page 1841 of 1990 | Khabarhub Khabarhub

नेपाल कानून व्यवसायी परिषद् ‘पार्षद’को निर्वाचन शनिबार हुँदै 

काठमाडौँ– नेपाल कानून व्यवसायी परिषद् पार्षदको निर्वाचन शनिबार हुने भएको छ । सातै प्रदेशमा पार्षद छान्नका लागि परिषदले निर्वाचन गर्न लागेको हो । परिषदको बाग्मती प्रदेश पार्षद पदमा बृहत लोकतान्त्रिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता तथा प्राध्यापक गुणनिधि न्यौपानेले उम्मेदवारी दिएका छन् । वरिष्ठ अधिवक्ता तथा प्राध्यापक न्यौपानेले नेपाल कानून व्यवसायी परिषदलाई नवीनतम् ढंगले अगाडि…