Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख विपक्षी दल नेपाली काँग्रेससहित विपक्षी दलहरु जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्घीय सांसद डा सुरेन्द्र यादवलाई अपहरणको शैलीमा महोत्तरीबाट काठमाडौं ल्याउने घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने ती दलका शीर्ष नेताको बैठकले सो विषयमा तत्काल कानूनी कारवाही अगाडि बढाउन माग…