Live on
Your Voice, Your Power
काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले कोरोनाभाइरसको महामारीकाबीच बेमौसमी बाजा नबजाउन सरकारलाई आग्रह गरेको छ । सरकारले राजनीतिक दलसम्बन्धी कानूनलाई संशोधन गर्न गरी संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्ययादेश ल्याउने निर्णय गरेसँगै कांग्रेसले यसलाई बेमोसमी बाजाको संज्ञा दिएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसारमा…