राजनीति Archives | Page 1848 of 1990 | Khabarhub Khabarhub

बन्चरे डाँडालाई मेलेम्ची–२ बनाउन खोज्नेको नाम सार्वजनिक गरिन्छ: राज्यमन्त्री मानन्धर

नुवाकोट– काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणाधीन बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइटको निर्माण  कार्यमा फेरि अवरोध आएपछि शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले निर्माण स्थलको छड्के अनुगमन गरेका छन् । उपत्यकाको फोहर व्यवस्थापनमा कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडामा निर्माण कार्य थप्प भएपछि मन्त्री मानन्धर सडक विभागका इन्जिनियरहरुसहित निर्माण स्थल पुगेका हुन् । बन्चरेडाँडालाई…