राजनीति Archives | Page 185 of 1947 | Khabarhub Khabarhub

विद्यालय शिक्षा विधेयकमा ७० भन्दा धेरै संशोधन हाल्नुपर्ने ठाउँ छन् : महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयकमा आफूले ७० भन्दा बढी संशोधन हाल्नुपर्ने ठाउँ पत्ता लगाएको भन्दै विधेयकप्रति असन्तुष्टि जनाएका छन् । उक्त विधेयकको विरोधमा देशभरका शिक्षकहरु काठमाडौं आएर प्रदर्शन गरिरहेका बेला उनले धेरै…