Live on
Your Voice, Your Power
काठमाडौं– गृह मन्त्रालयले पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सालाई एक पत्र लेख्दै गृह मन्त्रालयले संघीय सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेको हो । सांसद यादव बुधबार नेपालसँग सीमा जोडिएको भारतीय क्षेत्रमा पुगेका थिए । उनले त्यहाँ क्वारेन्टाइनमा रहेका नेपालीसँग…